‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक

काठमाडौं । फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक भएको छ ।अमेरीकामा बस्ने नेपालीहरुको कथा समेटिएको फिल्ममा अभिनय पनि अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले गरेका छन् ।राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री