लक्ष्मी बैंकको शाखा संखुवासभाको खाँदबारीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १३८औँ शाखा संखुवासभाको खाँदबारी नगरपालिका -१ मा विस्तार  गरेको  छ ।

खाँदबारीको सजकटोलमा खोलेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघुउद्यम व्यवसायीमाझ वित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री