भाइटीकाको शुभ साइत २० कात्तिक बिहान ११:०२ बजे

काठमाडौं  । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले कात्तिक २० गते बिहान ११:०२  बजेका लागि भाइटीकाको शुभ साइत निर्क्योल गरेको हो।

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११:०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने बुधबारबाट यमपञ्चक सुरु हुँदैछ। तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री