करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर। उदयपुरको रौतामाई गाउपालिका – ८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगरको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बिहान घर नजिकै बाँस काट्ने क्रममा अचानक बिद्युतको मेन लाईनको तारमा बासले छुन गई करेन्ट लागी मगरको घट्नास्थमै मृत्यु भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री