मुस्ताङ दुर्घटनाका परिवारलाई पाँच-पाँच लाख दिने सरकारको घोषणा

काठमाडौं । सरकारले मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले अाज प्रतिनिधिसभालाई घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख लिने बताएका हुन्।

टिपरमा ३२ जना सवार भएको  तथा २० जनाको मृत्यु भएको थापाले वताउँदै घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनले घाइतेहरुको अवस्था चिन्ता मुक्त रहेको उल्लेख गरे।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस