बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् ।
शाक्यले विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिन लागेको स्रोतले बताएको छ ।
भदौ ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले एक महिना भित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेको थियो ।
प्रतिकृया दिनुहॊस