वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्  ।

शाक्यले विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिन लागेको स्रोतले बताएको छ ।

भदौ ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्यले एक महिना भित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न वाध्य भएका हौं : नेता डा. महत

काठमाडौंं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम …

प्रतिकृया दिनुहॊस