तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सुन आज तीन सयले बढेको हो।

आइतबार चार सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९२ हजार ४०० मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after