धनकुटा।धनकुटा चौबिसे गाऊपालिका ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई बेपता बनाएको छ ।
आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा वेपत्ता भएका खड्कालाई प्रहरी र स्थानियबासीहरुको सहयोगमा खोजि भईरहेको छ ।
तपाईंको प्रतिकृया



