सुनको मूल्य स्थिर, चाँदीको घट्यो

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य आज १० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार २५० रुपैंयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री