सिटिजन्स बैंकका ग्राहकलाई बनेपाको आगन्तुक रिसोर्टमा छुट

काठमाडौं  ।सिटिजन्स बैंकका ग्राहकले काभ्रेको बनेपास्थित आगन्तुक रिसार्टमा छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच सम्झौता भएसँगै अब सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग, डेबिट/क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउनेछन् ।

सिटिजन्स बैंकले बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमार्फत  डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री