सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं  ।सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री