साफ च्याम्पियनशिप फुटबलमा नेपाल पहिलो पटक फाइनल प्रवेश

नेपाल साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनल पुगेको हो।

खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि निरन्तर दबाबमा रहेको नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

यससँगै खेल बराबरीमा पुग्यो र नेपालले फाइनलसम्मको यात्रा तय गरेको हो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after