एमालेकाे विराेधका बीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक-२०७६’ फिर्ता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच सरकारले ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ को पेश गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ गते मंगलवार दिउँसो १ बजे बस्नेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस