बुधबार नेप्से परिसूचक ६८ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६८   दशमलव ४७   अङ्कले बढेको छ । नेपाल

स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से ६८   दशमलव ४७  अङ्कले बढेर २ हजार ६ सय ८१  दशमलव ११  बिन्दु मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १२   दशमलव ७२  अङ्कले बढेर ५०४  दशमलव ७४ बिन्दु मा पुगेर रोकिएको छ ।
 
स्टकका  अनुसार  आज कुल २२७ कम्पनीका ८१  लाख ८९   हजार ८९० कित्ता शेयर ४  अर्ब ५० करोड ६ लाख ५८   हजार १४१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस