नेकपा महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्‍द विप्लवबीच भेटवार्ता भएको छ।

सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच आज भेटवार्ता भएको हो।

भेटमा मुलुकको पछिल्‍लो समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री