नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच आज भेटवार्ता भएको हो।
भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ।
तपाईंको प्रतिकृया




