सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेकअप स्टुडियोमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल  र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार  सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड वाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेकअप स्टुडियोको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री