एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, ५ मिनेट मै खाता

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ ।

जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

भिकेवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छः https://vcc.nmb.com.np

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री