गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा
गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कायम चुक्तापूँजीको  १६ दशमलव ९१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०  दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ  चुक्तापूँजीको आधारमा नेपाल राष्ट्र बैंकले  स्वीकृति प्रदान गरेपछि  कम्पनीको आगामी साधारण सभाले पारित गरेसँगै  वितरण गर्ने कम्पनी जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शुक्रबार १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा १ …

प्रतिकृया दिनुहॊस