मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

काठमाडौं  ।मेगा बैंक नेपालले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ।

लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर- ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो।

योसँगै बैंकको शाखा संख्या २ सय पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री