काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ९७ औँ शाखा पर्साको वीरगन्जस्थित लिंकरोडमा असोज ४ गतेबाट सञ्चालनमा ल्याएको छ।
वीरगन्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
तपाईंको प्रतिकृया




