सांग्रिला डेभलपमेन्ट बैंकको शाखा वीरगन्जमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ९७ औँ शाखा पर्साको वीरगन्जस्थित लिंकरोडमा असोज ४ गतेबाट सञ्चालनमा ल्याएको छ।

वीरगन्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस