केकी अधिकारी र अनमोल केसी विभूषित

काठमाडौं । नायिका केकी अधिकारी   र नायक अनमोल केसी   राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु  समेत  छन् ।

कलाकारिताको क्षेत्रबाट मुलकुका लागि  योगदान गरेको भन्दै पदकमार्फत सरकारले  सम्मान गर्न भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री