सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

काठमाडौं । कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ ।

के छ सर्वोच्चको आदेशमा ?

उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गर्दै आएको छ ।

तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन ।

कानुन्तः अस्प्तालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपुर्ण औषधिको परीक्षण गर्न पाईन्छ ।, यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरिने …

प्रतिकृया दिनुहॊस