थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

काठमाडाै ।शुक्रबा‏र  नेपालमा थप १ हजार ५५८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबा‏र १ हजार ५५८ जनामा  संक्रमण पुष्टि भएको हो ।

आज थप १०  जनाको मृत्यु भएको छ भने १३५१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  ।

आज १२ हजार ३८५नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री