ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

सुनसरी।सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् ।

को १ ख ५४५१ नम्बरको ट्रिपरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री