शोक प्रस्ताव पारितमै सिमित भयाे राष्ट्रिय सभा बैठक

राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

बुधबारको बैठकमा शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो। शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज ०७८ सम्मका लागि स्थगित गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री