भारतमा एकै दिन थपिए २४ हजार ४७९ कोरोना संक्रमित

भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ।

भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन्। यस्तै यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री