पशुपतिनाथ मन्दिर आजदेखि खुला

काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट भक्तजनहरुका लागि खुला गरिएको छ ।

कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ  ।

मन्दिरमा दर्शन गर्न जानेहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री