शुक्रबार थप १ हजार ११४६ जनामा कोरोना संक्रमण , ९५ प्रतिशत संक्रमणमुक्त

काठमाडाै।शुक्रबार  नेपालमा थप १ हजार ११४६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार  १ हजार ११४६  जनामा संक्रमण पुष्टि भएको हो । आज थप २१ जनाको मृत्यु भएको छ भने १६६० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९५   प्रतिशत रहेका छ । आज १०  हजार ९१६  नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री