लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतामा बैंकको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत  उमेश रेग्मी ररेमिट टू नेपालको तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन्।

साथै स्वदेश तथाविदेशबाट रेमिट टू नेपालमार्फंत पठाएको पैसा ग्राहकहरु,लुम्बिनीविकास बैंकको आफूलाई पायक पर्ने शाखाकार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप