तोलामा ७ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री