सुन–चाँदीको भाउ घट्यो, तोलाको कति ?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज २ सयले घटेको हो।

आज छापावाला सुन प्रतितोला ९१ हजारमा  कारोबार भएको छ ।

तेजाबी सुन ९० हजार ५०० मा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य भने आज १०रुपैयाँले घटेको छ। चाँदी आज एक हजार १९५  मा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री