काठमाडौं ।बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद आज सकिनेमा आज सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको छ ।
शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
तपाईंको प्रतिकृया




