नेप्सेमा थपियो १.९१ लाख बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १ लाख ९० हजार बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

यो लघुवित्तको कुल १ लाख ९१ हजार ५२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री