थप १ हजार ३८८जनामा कोरोना संक्रमण

काठमाडाै । आज नेपालमा थप  १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३८८जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १४ जनाको मृत्यु भएको छ भने  २६६० संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १०हजार २९७नमुना परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री