काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा हायर पर्चेज कर्जा दिने बारे सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुप मनि ढकाले हस्ताक्षर गरेका थिए ।
तपाईंको प्रतिकृया



