अञ्जु पन्तको ‘चोखो माया’

चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको चोखो माया बोलको गीत सार्वजनिक भएको  छ।

गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको  गीतमा लाहान सुब्बाको संगीत संयोजन रहेको छ ।

चोखो माया’ गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय  देख्न सकिन्छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप