अञ्जु पन्तको ‘चोखो माया’

चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको चोखो माया बोलको गीत सार्वजनिक भएको  छ।

गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको  गीतमा लाहान सुब्बाको संगीत संयोजन रहेको छ ।

चोखो माया’ गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय  देख्न सकिन्छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस