सिभिल बैंकको शाखा महेन्द्रनगरमा

कञ्चनपुर । सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।

उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री