अब कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्।

एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा …

प्रतिकृया दिनुहॊस