पहिराले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

लगातार पानी परिरहेका कारण पहिराले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध भएको छ ।

सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अहिले  पहिरो हटाउन काम भइ रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यार्सा संकलनमा गएका चार जनाको लेक लागेर मृत्यु

काठमाडौं । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस