थप ३ हजार ४५१ जनामा काेराेना संक्रमण

काठमाडाै ।सोमबार  नेपालमा थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३५ जनाको मृत्यु भएको छ भने २४५८जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १५हजार ६११ नमुना परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप