सुनसरी। सुनसरीको कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।
बिहीबार बिहान आफ्नै खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको जनाइएको छ ।
तपाईंको प्रतिकृया



