काठमाडाैँ ।
गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांशघोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
तपाईंको प्रतिकृया



