सुनको मूल्यमा निरन्तर गिरावट तोलाको कति ?

काठमाडाैँ ।नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार  पाँच सय ५० रहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२१५  रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप