सुनको भाउ घट्यो,तोलाको कति ?

काठमाडाै । नेपाली बजारमा शुक्रबार   सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाला सुन  ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन  ९१ हजार  रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री