चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बैतडीमा  एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका -९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका  प्रहरीले जनाएकाे छ ।

सोमबार साँझ  पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको थियाे।

चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री