काठमाडाै । मंगलबार नेपालमा थप ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप २४ जनाको मृत्यु भएको छ भने १९९४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:०१ प्रतिशत रहेका छ ।
आज १६हजार ७१८नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया



